१५ भदौं, हेटौंडा । निषेधाज्ञाको निरन्तरताबारे मकवानपुरमा प्रश्न उठिरहेको बेला जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसमा सामान्य परिवर्तन गर्ने तयारी गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि निषेधाज्ञाको ढाँचा फर्न सुझाव आईरहेकोले प्रशासनले यसबारे तयारी गरेको हो । थप गरेको निषेधाज्ञाको अवधी सोमबार राति १२ बजेबाट सकिंदैछ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यसबारे निर्णय गर्ने भएको हो । स्रोतका अनुसार सवारी साधनको आवतजावतमा गरिएको रोकलाई निरन्तरता दिंदै व्यापार व्यवसाय संचालनमा केही खुकुलो रणनीति अपनाउन चौतर्फी सुझाव गएको छ ।
‘सोमबारको बैठकले व्यवसाय संचालन र बैंक तथा वित्तिय संस्था संचालनबारे केही निर्णय गर्ने अपेक्षा छ ।’–कोभिड १९ संकट व्यवस्थापन केन्द्रका एक सदस्यले भने । उनका अनुसार केही बाहेक अन्य व्यवसाय संचालन गर्न दिन र अहिलेको किनमेलको विहान ८ बजेसम्मको समय केही थप्नुपर्ने सुझाव आएको छ । त्यस्तै, बैंक तथा वित्तिय संस्थालाई सर्तसहित संचालन गर्न दिनुपर्नेबारे पनि सुझाव आएको छ ।
सुझावका आधारमा प्रशासनले भने यसबारेमा सार्वजनिक धारणा राखेको छैन । केहीले भने निषेधाज्ञा खुकुलो गरे कोरोना संक्रमण बढ्ने भएकाले निरन्तरता दिनुपर्ने सुझाव समेत दिंदै आएका छन् ।
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...


















