Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निषेधाज्ञा बढाउँदै मकवानपुर प्रशासनले गर्यो १३ निर्णय (पूर्ण पाठ)

DAO-Makwanpur1-1598860994.jpg

१५ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई निरन्तरता दिंदै १३ बुँदे निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले सुझाव अनुसार प्रशासनले निषेधाज्ञा शव्द प्रयोग नगरी पुरानो समयलाई खुकुलोसहित भदौ २५ गतेसम्मका लागि निरन्तरता दिएको हो । 
प्रशासनले सरकारी कार्यालय, उद्योग, व्यापार व्यवसाय, यातायात, होटल, बैंक तथा वित्तिय संस्था लगायतलाई लक्षित गर्दै विभिन्न १३ निर्णय गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा बाहिरी जिल्लाबाट श्रमिक तथा कामदार ल्याउन निषेध गर्नेदेखि बैंक १० बजेदेखि ३ बजेसम्म संचालन गर्नेसम्मकानिर्णय छन् । सार्वजनिक यातायात भने अझै सुचारु गरिएको छैन ।

D1-1598860994.jpg
D2-1598861130.jpg
D3-1598861130.jpg
D4-1598861131.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

थप समाचार