८ असार, हेटौँडा । अहिले रोजगारीका लागि युरोप, अमेरिका, खाडि लगायतका देशमा जान तयार युवाहरु प्रशस्त भेटिन्छन् । धेरै युवाहरु बैदेशिक रोजगारीका क्रममा यि देशहरुमा छन् । जसले गर्दा नेपालमा काम गर्ने जनशक्तिको अभाव छ ।
कृषि प्रधान देश नेपालमा असार धान रोप्ने मौसम हो । तर किसानहरुले खेतिका लागि कामदार पाउन मुस्किल छ । कारण अधिकांश काम गर्ने युवा पुस्ता बैदेशिक रोजगारी छन् । ‘काम गर्ने मान्छे पाउन समस्या छ, भनेको जति पैसा दिंदा पनि काम गर्ने मान्छे छैनन् ।’–हेटौँडा–६ का केदार अधिकारी बताउँछन् ।
त्यही यर्थाथलाई व्यंग्य गर्दै अहिले फेसबुकमा हलि, लाठे र रोपारको रोजगारीको विज्ञापन सार्वजनिक गरिएको छ । विज्ञापनमा हलि र लाठेको ४५० रुपैँया र रोपाहारको ३५० दैनिक ज्याला राखिएको छ । तर यथार्थमा हलि लाठेको ठाउँ अनुसार ९०० देखि १२०० रुपैँयासम्म पर्छ भने रोपहारको ३५० देखि ४०० रुपैँया पर्छ । गोरुले जोतेर खेति गर्नु त झन दुर्लभ नै छ ।
जनशक्ति अभावको समस्या हटाउन प्रविधिको विकास गर्नुपर्ने र बैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै युवा पुस्तालाई नेपालमै राख्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।
फेसबुकमा व्यंग्य गर्दै सार्वजनिक विज्ञापन तल हेर्नुस्
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















