१९ भदौ, चितवन । चितवनमा जारी निषेधाज्ञाको अवधी लम्ब्याउने तयारीमा प्रशासन रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
तर संक्रमितको संख्या बढिरहेपछि निषेधाज्ञाको अवधी लम्व्याउन चौतर्फी सुझाव आएको छ । निषेधाज्ञा बारे निर्णय गर्न प्रशासन कार्यालयमा बैठक बस्दै छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निषेधाज्ञा थप गर्ने सम्भावना रहेको बताए । उनले दैनिक कोरोना संक्रमित थपिईरहेको अवस्थामा निषेधाज्ञा अन्त्य गर्दा जोखिम झन बढ्ने सुझाव प्राप्त भएको उनको भनाई छ । निषेधाज्ञाको ढाँचाबारे पनि शुक्रबारको बैठकमा छलफल गरी थप निर्णय गर्ने प्रशासनले जनाएको छ ।
शुक्रबार विहानसम्ममा चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ छ । ७६५ जना आइसोलेसनमा रहेका छन् । हालसम्ममा १५७ जना संक्रमित मात्रै निको भएका छन् । कोरोना संक्रमणबाट हालसम्म ११ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका ७, खैरहनी नगरपालिकाका २, रत्ननगर र राप्ती नगरपालिकाका एक/एक जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









