Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वामदेव गौतमविरुद्ध ताराको प्रधानमन्त्रीलाई निवेदन

tara-baral_0nf27L0in9-1599401726.jpg

२१ भदौ, काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सिटमा आफूलाई नियुक्त गरियोस् भनेर भरतपुर चितवनकी तारा बराल गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी छिन् । 
आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि आफू योग्य भएको उल्लेख गर्दै निवेदन दिएको रातोपाटीलाई जानकारी दिइन् । उनले यदि आफूलाई नियुक्त नगरी सरकारले चित्तबुझ्दो जवाफ नदिए अदातलको ढोका ढक्ढकाउने समेत बताएकी छिन् । 
उनले राष्ट्रियसभा जस्तो गरिमायुक्त सदनलाई चुनाव हारेका व्यक्तिहरु थुपार्ने ठाउँ बनाउन लागेको भन्दै त्यसको गरिमालाई कायम राख्न आफू योग्य व्यक्ति भएको उनको जिकिर छ ।  सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ । यद्यपि यसबारे सरकारले हालसम्म राष्ट्रपतिलाई सिफारिस भने गरेको छैन । सो स्थानका लागि तारा बराल गौतमले पनि आफ्नो दावी पेश गरेकी हुन् ।  
त्रिभूवन विश्वविद्यालयमा मानवशास्त्र संकाय अन्तर्गत एमफिल दोश्रो सेमेष्टरमा अध्ययन गरिरहेको बताउने गौतमले ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै आफूले राष्ट्रियसभा सदस्यका लागि निवेदन दिएको उल्लेख गरिन् । उनले आफू राजनीतिक दलसँग आवद्ध नभएको र कुनै दलको साधारण सदस्यता पनि नलिएको दावी गरेकी छिन् । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

थप समाचार