२४ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुलीले कोरोना विमा रकम व्यक्तिगत खर्चमा भन्दा सामाजिक हितमा लगाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयलाई पौष्टिक आहारका लागि ५० हजार रुपैंया हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफुले कोरोना संक्रमण पुष्टी भएपछि कोरोना संक्रमितले भोग्ने समस्यालाई नजिकबाट जान्ने अवसर पाएको भन्दै विमाबाट प्राप्त रकम कोरोनाविरुद्धको अभियानका लागि नै खर्चिएको बताए । पौष्टिक आहारको अभावमा कोरोना जित्न नसकिने भन्दै उनले त्यही भएर आफुले कोरोना संक्रमित प्रहरीको पौष्टिक आहारका लागि सहयोग गरेको बताए । उनले प्रहरीसहित कोरोना विरुद्धको अभियानमा अग्रहपंक्तिमा रहेर काम गर्ने सबैप्रति आभारसमेत व्यक्त गरे ।
सहयोग रकम पराजुलीले मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरको उपस्थितिमा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका थिए ।
पराजुलीले दैनिक ज्याला मजदुरी गरेर खानेहरु पनि आर्थिक अभावका कारण खानेकुराबाट बन्चित भएकाले हेटौंडा–५ मा रहेको फुडबैंकमा पनि सहयोग गरेको बताए । उनले कोरोना संक्रमण पुष्टि भएका ३ पत्रकार र हेटौंडा वडा नम्बर ६ का ५० जनाको कोरोना विमाका लागि समेत रकम सहयोग गरेका छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









