२४ भदौ, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सरकारले सभा, सम्मेलन, भेला जस्ता गतिविधिलाई पूर्ण रुपमा निषेध गरेको छ । तर सत्तारुद दल नेकपा नै सरकार र स्थानीय प्रशासनको निर्णय उल्लंघन गर्न लागि परेको छ ।
संघीय र प्रदेश सरकारमा नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार प्रशासनको निर्णय नै उल्लंघन गरेर मनहरी गाउँपालिकामा ठूलो भिड जम्मा गरी पार्टी प्रवेश कार्यक्रम गरेको छ । नेकपाका प्रदेश सांसद एवं नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देल र अर्का सांसद एवं सचिव प्रेमबहादुर पुलामी नै उपस्थित भएर पार्टी प्रवेशको कार्यक्रम गराएका हुन् । कोरोनाको जोखिम रोक्ने गतिविधिमा खटिनुपर्ने सांसदहरु नै भिड जम्मा गर्न खटिंदा यसको विरोध भने चौतर्फी भईरहेको छ ।
मकवानपुरमा राजनैतिक दलहरुबीच भिड जम्मा गर्न प्रतिष्पर्धा नै चलिरहेको छ । दैनिकजसो भिड जम्मा गरेर पार्टी प्रवेश र छोड्ने कार्यक्रम भईरहेको छ । केही दिन अघि बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं कांग्रेस जिल्ला सभापति इन्द्रबहादुर बानियाँको उपस्थितिमा हेटौंडा–६ मा पनि यस्तै पार्टी प्रवेश कार्यक्रम भएको थियो । त्यो समयमा पनि भिड जम्मा गरेकोमा विरोध भएको थियो ।
तर स्थानीय प्रशासनले यस्ता गतिविधि नियन्त्रण गर्न चासो नदेखाएको सर्वसाधारणको भनाई छ । भिड जम्मा हुन नदिने दायित्व त्यस क्षेत्रका प्रहरीको हुने भएपनि प्रहरीले यसको सूचना नपाएर हो वा वेवास्ता गरेको हो स्थानीयहरुले प्रश्न गरिरहेका छन् ।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)