२६ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ २६ गतेदेखि विभिन्न व्यवसाय र क्षेत्र खुला गर्ने निर्णय गरेसँगै आजबाट हेटौंडा बजार खुला भएको छ ।
हेटौंडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि लगाइएको लकडाउन हटाइएपछि हेटौंडा बजारका पसलहरु खुलेका छन् भने सर्वसाधरणको चहलपहल बढेको छ ।
जिल्ला प्रशानस कार्यलय मकवानपुरले मंगलबार गरेको निर्णय अनुसार हेटौंडामा आजबाट विहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खुल्ने भएको हो । प्रशासन कार्यालयले विहान र दिउँसो गरी २ समयमा पसल खोल्न निर्णय गरेको छ ।
प्रशासन कार्यलयको निर्णय अनुसार विहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छन भने विहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछन् ।
बैंक तथा वित्तीय संस्था विहान १० बजेदेखि ३ बजेसम्म खुल्ला रहनेछन् । यसैगरी नीजि सवारीलाई जोर विजोर प्रणालीमा संचालन हुन दिने निर्णय भएअनुसार आजबाट निजि सवारी साधनहरुपनि जोरविजोर प्रणालीबाट सञ्चालनमा आएका छन् ।
यो निर्णय आजदेखि असोज ५ गतेसम्मका लागि लागु हुने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।
तर कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही क्षेत्र भने अर्को सूचना नभएसम्म संचालन नहुने जनाएको छ ।
प्रशासनले शैक्षिक संस्था, धार्मिक एवं सामाजिक स्थल, सैलुन, पार्लर, स्विमङ पुल, सपिङ मल, जिमखाना लगायतका क्षेत्र अर्को सूचना नभएसम्म संचालन नहुने जनाएको हो ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


