Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओम्नी समूहलाई कालोसूचीमा राखियो

Kharid-1600069028.gif

२९ भदौ, काठमाडौं । कोरोना नियन्त्रणका लागि स्वास्थ्य उपकरण आयातको जिम्मा पाएपनि सामान ल्याउन नसकेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो । 
स्वास्थ्य सेवा विभागले  चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्दै थप कारवाही अघि बढाउने जनाएको थियो । ओम्नीलाई सामान ल्याउन बजार मूल्य भन्दा ४८ गुणासम्म महँगोमा जिम्मा दिइएको भन्दै त्यस बखत सरकारको सर्वत्र आलोचना भएको थियो । ओम्नीले नै ल्याएको ५० हजार र्‍यापिड टेष्ट किट पनि कामै नलाग्ने रहेको थियो । त्यो पनि सरकारले प्रयोग गरेको थियो । 
संसदीय समितिदेखि चौतर्फी दबाब परिरहेका बेला सार्वजनिक खरिद अनुगमन कार्यालयले यस्तो निर्णय गरेको छ । ओम्नीलाई जोगाउन प्रधानमन्त्री केपि शर्मा ओलीदेखि मन्त्रीमण्डलका मन्त्रीहरु नै लागि परेको आरोप लागिरहेको थियो । ओम्नीसँगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको प्रमाणहरु बाहिरिंदा पनि राजनीतिक नेतृत्व र कर्मचारी भने कानूनी दायरामा नआएको भन्दै अझै आलोचना भईरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार