श्रीधर उपाध्याय
११ असार, नवलपरासी । नवलपरासीको सुनवलमा रहेको नदुवाटोलमा आइतबार दिउसो बम बिष्फोटमा परी ७ जना घाईते भएका छन । सुनवलमा माओबादी ¥र्याली भईरहेका समयमा बम बिष्फोट भएको हो । घाईते ७ जनामा दुई जनाको अवस्था गम्भीर रहेका ईलाका प्रहरी कार्यालय सुनवलका सुचना अधिकारी रुद्रप्रसाद सापकोटाले जानकारी दिए ।
घाईते हुनेमा सुनवल १२ की ४४ बर्षीय मिना चौधरी, सोही स्थानका १४ बर्षीय श्रीकान्त केवट, ४६ बर्षीय फुलकुमारी कडरीया, ४५ बर्षीय बेलकुमारी कडरीया र सुनवल१० का ४२ बर्षीय लेखनाथ सुवेदी रहेका छन। पहिचान नखुलेका गम्भीर घाईते २ लाई थप उपचारका लागी लुम्बीनी अञ्चल अस्पताल बुटवल पठाईएको अन्य घाईतेहरुको सुनवलमै उपचार भैरहेको छ ।
उपचारपछि २ जना घर फर्किसकेको सुचना अधिकारी सापकोटाले बताए । बिष्फोटबाट लु १ ख ६७७३ नंम्बरको बसमा क्षती पुगेको छ भने घटनाको अनुसन्धान भईरहेको र थप घटना हुन नदिन घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















