११ असार, हेटौंडा । स्थानीय सरोकारवाला निकायबीच जिल्लाको निर्यात वस्तुको सम्भावना, प्रबद्र्धन र चुनौति विषयक कार्यपत्र प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम हेटौँडामा आइतबार सम्पन्न गरेको छ । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा वाणिज्य मन्त्रालयको सहयोगमा भएको हो ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्व तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाणिज्य मन्त्रालयमा उपसचिव बुद्धिप्रसाद उपाध्यायले सरकारको वाणिज्य नीति तथा वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रको तर्फबाट संघका कार्यक्रम अधिकृत देवराज पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लामा अदुवा, किवी, खनिजजन्य पदार्थ, पशुपंक्षीपालन लगायतको सम्भावना रहेकोले यस तर्फ सरकारले समेत आफ्नो कार्य योजनामा राख्नु पर्ने कार्यपत्रमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य लगायत जिल्लाका विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

















