३१ भदौ, हेटौंडा । हेटौंडाका सेवा नदिने एम्बुलेन्स संचालनमा रोक लगाउनुपर्ने मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का सचिवालय सदस्य उत्सव चौलागाईले प्रतिक्रिया दिएका छन् ।
विरामी भएपछि फोन गर्दा हेटौंडामा एम्बुलेन्स नपाएको गुनासो आईरहँदा उनले एम्बुलेन्सका नाममा भन्सार छुटसहितको सुविधा लिने तर सेवा नदिने एम्बुलेन्स संचालनमा रोक लगाई कारवाही अघि बढाउनुपर्ने प्रष्टखबरलाई प्रतिक्रिया दिएका हुन् । आफुलाई फाइदा हुने र उपयुक्त लाग्ने गन्तव्यमा मात्रै जाने र रातको समयमा सेवा नदिने गुनासो आईरहेको उनको भनाई छ । उनले कोरोनाको जोखिम रोक्न एम्बुलेन्सहरुमा पार्टेसन गरेको र चालकहरुलाई पिपिई सेट समेत उपलव्ध रहेको अवस्थामा विभिन्न बहाना बनाई सेवा नदिने गरेको गुनासो आएको भन्दै उनले यसबारे नियामक निकायले विशेष चासो दिनुपर्ने उनको भनाई छ ।
स्वास्थ्य सेवामा खटिनुपर्ने एम्बुलेन्स चालकले गैरजिम्मेवारी प्रर्दशन गर्न नहुने उनको भनाई छ । यसबारे एम्बुलेन्स चालकहरुको नेतृत्वसंग स्वास्थ्यकर्मीको हिसावले गम्भिर ढंगले छलफल गर्ने उनको भनाई छ । कोरोनाका विरामी र अन्य विरामीलाई उपचारका लागि लैजान हेटौंडामा एम्बुलेन्स खोज्दा नपाएको गुनासो पछिल्लो समय बढिरहेको छ । तर नियामक निकायले बेवास्ता गरेको सर्वसाधारणको भनाई छ ।
एम्बुलेन्सको आचारसंहिता पालना नभए प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एम्बुलेन्स संचालन समितिले दर्ता खारेज र कारवाही गर्न सक्ने कानूनी प्रावधान छ ।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)