Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‘अपराध न्युनिकरणमा प्रतिवद्ध’

IMG_0400-1498403092.JPG

११ असार, हेटौंडा । मकवानपुरका नवनिर्वाचित गाउँपालिका  जनप्रतिनिधिहरुले अपराध न्युनिकरणमा कुनै सम्झौता नहुने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायीक सेवा केन्द्र मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले आईतबार मकवानपुरको बकैया, बाग्मती र मकवानपुरगढी गाउँपालिकामा आयोजना गरेको सम्मान तथा ‘अपराध न्युनिकरणमा आवश्यक भूमिका’ विषयक अन्तरक्रियामा उनीहरुले प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
बकैया गाउँपालिकामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दामोदर खनालले गाउँपालिकामा सभ्य समाज निर्माणको लागि अपराध न्युनिकरणमा आफुहरुले सक्दो सहयोग गर्ने बताए । उपाध्यक्ष सरला बोलखेले आफुले न्यायीक सम्पादको क्रममा सामुदायीक प्रहरीसँग सहकार्य गरी काम गर्ने बताईन् ।
बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले गाउँपालिका स्तरमै सामुदायीक सेवा केन्द्र स्थापना गरि काम गर्न  पहल गरिने बताए । उपाध्यक्ष धनमाया स्याङ्तानले अपराध न्युनिकरणका लागि प्राथमिकताका आधारमा जनचेतनाका कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गरिन् । 
मकवानपुरगढी गाउँपालिकामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बिदुर हुँमागाईले गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्न प्रहरी युनिटको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश श्रीमल, सामुदायीक सेवा केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल, संस्थापक सचिव श्यामकृष्ण खतिवडाले सामाजिक बिकृती र अपराध न्युनिकरणको लागि समुदायसँग मिलेर काम गर्न आफुहरु तयार रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार