Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडा बजार विहिबारबाट ४ बजेसम्म खुल्ने

Hetauda-1600306546.jpg

File Photo

१ असोज, हेटौँडा । हेटौँडा बजारमा विहिबारबाट अपरान्ह ४ बजेसम्म खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बजारलाई १ घण्टा अवधी थपेर २ समयमै खोल्ने निर्णय गरेको हो । 
निर्णय अनुसार तरकारी तथा खाद्यान्न एवं किराना पसल विहान १० बजेसम्म र अन्य पसल अपरान्ह ४ बजेसम्म खुल्ने भएको मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकारद्वारा जारी सुरक्षाको बिधि अनिवार्य अपनाएर व्यवसाय गर्नुपर्ने निर्णय भएको छ ।
आन्तरिक तथा अन्तर जिल्ला, लामो दुरीमा चल्ने सवारी सुचारु गर्ने निर्णय भएको छ भने नीजि सवारी साधनमा लागेको जोर बिजोर प्रणाली पनि हटाईएको छ । होटल, रेष्टुरेण्ट बेलुकी भीड नहुने गरी सञ्चालन गर्न पाईने तर मदिरा सेवन कार्यलाई भने निषेध गरिएको छ । उद्योग कलकारखाना पनि ३ सिफ्टमा संचालन गर्न सकिने निर्णय जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गरेको छ ।
तर जिल्ला प्रशासन कार्यालयले औपचारिक रुपमा केन्द्रबाट भएको निर्णयबारे यो समाचार तयार पर्दासम्म सार्वजनिक सूचना जारी गरेको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार