१२ असार, हेटौँडा । लागुऔषधको सेवनमा विभिन्न कारण हुने गरेकोमा ५० प्रतिशत दुर्व्यसनको शुरुवात साथीभाईको लहलहैमा हुने गरेको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक बसन्त लामाका अनुसार लागुऔषध सेवनकर्तामध्ये ५० प्रतिशत साथी भाईको आग्रहमा लागुऔषधको सेवन शुरु गरेको पाईएको छ । ‘साथीभाईले एक पटक त हो नि भन्दै सेवनका लागि उक्साउने गरेको पाईएको छ ।’–लामाले एक प्रस्तुतिका क्रममा भने ।
प्रहरीका अनुसार विभिन्न खाले समस्याका समाधानका लागि भन्दै लागुऔषध सेवन गर्नेको संख्या २० प्रतिशत रहेको छ भने पारिवारिक विखण्डनका कारण १० प्रशितले लागुऔषध सेवन गर्ने गरेको पाईएको छ । त्यस्तै १० प्रतिशत प्रयोगकर्ताले नयाँ स्वाद चाख्ने चाहनाका कारण लागुऔषध सेवनको कुलतमा फस्ने गरेको पाईएको लामाको भनाई छ । चुरोट, सूर्ति, रक्सी, गुट्खा लगायतका सागम्रीलाई समाजले लागुऔषधको रुपमा नलिएको बताउँदै गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले यो नै लागुऔषध दुर्व्यसनतर्फ लाग्ने पहिलो पाईला भएको बताए ।
दुर्व्यसनमा फसेपछि पारिवारिक तनाव, आर्थिक क्षति र प्रयोगकर्ताको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने गरेको छ । लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि चेतना अभिबृद्धिको कार्यक्रम संचालन, अभिभावकबाट सन्तानको सही हेरचाह, जागरुक समाजको निर्माण, प्रहरीको कडा निगरानी लगायतका काममा जोड दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















