४ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा महेन्द्र सिंह नेतृत्वको चेन्नाइ सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।
चेन्नाइले डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सलाई पराजित गरेको हो ।
अबुधाबीमा सम्पन्न खेलमा मुम्बई चेन्नाइ सुपर किंग्ससँग ५ विकेटले पराजित भयो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।
खराब सुरुवात गरेको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । सुरुमै दुई विकेट गुमाएर दबाबमा रहेको चेन्नाईको इनिङ्ग्स अम्बाती रायडु र फाफ डु प्लेस्सिसले उकासेका थिए ।
रायडुले सर्वाधिक ७१ रन बनाउँदा प्लेस्सिस ५५ रनमा नटआउट रहे। त्यस्तै साम कुरनले १८ रन तथा रवीन्द्र जडेजाले १० रन जोडे ।
मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्विन्टन डि ककले ३३, किरोन पोलार्डले १८, सूर्यकुमार यादवले १७, हार्दिक पाण्ड्याले १४ तथा कप्तान रोहित शर्माले १२ रन बनाए ।
चेन्नईका लागि लुन्गी तीन विकेट लिँदा दीपक चहार र रवीन्द्र जडेजाले समान २/२ विकेट लिए ।
यस्तै साम कुरन, पीयुष चावलाले १/१ विकेट लिए । त्यस्तै मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, जसप्रित बुमराह, क्रुणाल पाण्ड्या र राहुल चाहरले समान १/१ विकेट लिए ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















