९ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले बेङ्गलोरमाथी ९७ रनको फराकिलो जित निकालेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पञ्जाबको जितका लागी कप्तान केएल राहुलले शतकीय पारी खेले । उनले ६९ बलमा १३२ रन बनाए ।
त्यस्तै मयंक अग्रवालले २६ रन तथा निकोलस पुरनले १७ रन जोडे । अर्कोतर्फ आरसीबीका लागि शिवम दुवेले २ विकेट लिँदा युजवेन्द्र चहालले १ विकेट लिए ।
२०७ रनको ठूलो लक्ष्य पछ्याएको बेङ्लोरका ब्याट्सम्याहरु चल्न सकेनन् । बेङ्ग्लोरले १७ ओभरमा १०९ रन मात्रै बनाउँन सक्यो ।
बेङ्ग्लोरका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाउँदा एबि डी भिलियर्सले २८ तथा आरोन फिन्सले २० रन जोडे ।
त्यसबाहेकका ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । कप्तान विराट कोहली समेत १ रन बनाएर आउट भएका थिए । पञ्जाबका लागि रबि बिस्नोइ र मुरुगन अश्विनले सर्वाधिक ३÷३ विकेट लिँदा सेल्डन कोट्रेलले २ विकेट तथा मोहम्मद सामी र ग्लेन म्याक्सवेलले १÷१ विकेट लिए ।
पहिलो खेलमा दिल्ली क्यापिटलसँग पराजित भएको पन्जाबले जितसँगै एक अंक बनाएको छ भने अघिल्लो खेलमा बेङ्ग्लोरले सन राइजर्स हैदराबादमाथि जित निकालेको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















