१० असोज, हेटौंडा । बालरोग विशेषज्ञ डा. हरि खड्काको अध्यक्षतामा नेपाल चिकित्सक संघ मकवानपुर शाखाको तदर्थ समिति गठन गरिएको छ ।
मकवानपुरका सरकारी, निजि तथा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको भेलाले बालरोग विशेषज्ञ डा. हरि खड्काको अध्यक्षतामा १३ सदस्यीय प्रस्तावित तदर्थ समिति गठन गरेकोे हो ।
भेलाले चिकित्सक संघ मकवानपुरको बरिष्ठ उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, उपाध्यक्षमा डा. प्रमोद चौरासिया, सचिव डा. राजु सेढाई, सहसचिवमा डा.आरिफ करिम, कोषाध्यक्ष डा. सुजता पन्त, सह–कोषाध्यक्षमा डा. सुवास कुमार वनैतालाई निर्विरोध चयन गरेको छ ।
यस्तै सदस्यहरुमा डा. विकास थापा, डा.दोजेन्द्र बस्नेत, डा.प्रविण पाठक, डा. नेहा गुप्ता, डा. सुनिल शाह, डा.नगेन्द्र श्रीस रहेका छन् ।
शनिवार गठित तदर्थ समितिको सल्लाहाकारमा प्रा.डा. विश्वराज जोशी, डा. सतिषकुमार देव, डा.प्रविण श्रेष्ठ, डा.रामविया चौरासिया, डा. विक्रम आदित्यकुमार शाह चयन भएका छन् ।
बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. विश्वराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्याक्ष सतिशकुमार देव लागयत ५० जना चिकित्सहरुको उपस्थिती रहेको थियो ।
नेपाल चिकित्सक संघको अहिलेको प्रस्तावित तदर्थ कमिटले अब अर्को चुनाब नभएसम्म कार्य गर्ने सचिव डा. राजु सेढाईले बताए ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









