Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सिरि एः युभेन्टस रोमासँग बराबरीमा रोकियो

Ei9AzlSXgAEyT8p-1601258129.jpg

१२ असोज, हेटौंडा । सिरि ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बराबरी खेल्दै रोनाल्डो प्रेरित युभेन्टर हारबाट जोगिएको छ ।
आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।
जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि पेनाल्टीमै ४४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा फेरीपनि भेरेटाउटले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाएका थिए ।
तर ६९ औं मिनेटमा रोनाल्डोकै गोलमा युभेन्ट्स खेलमा फर्कियो । ड्यानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत युभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए । 
एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित भएको थियो ।
आइतबारको नतिजासँगै युभेन्टस युभेन्ट्स २ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा छ । रोमा १ अंक सहित १३ औं स्थानमा छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार