१३ असोज, हेटौंडा । मकवानपुरका निजी बिद्यालय र क्याम्पसहरुले अनलाईन कक्षाका नाममा विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
पठनपाठन ठप्प भएका बेला अनलाईन कक्षाका बाहनामा शुल्क उठाउनु गलत भएको भन्दै उनीहरुले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडा र अनेरास्ववियु मकवानपुरका संयोजक किसन घिसिङले सयुक्त विज्ञप्ती मार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण २०७६ चैतदेखी बिद्यालयहरु बन्द रहेका छन् । पठनपाठन ठप्प भएका बेला निजी विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क उठाईरहेको भन्दै अनेरास्ववीयु र नेबीसंघ मकवानपुरले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्
उनीहरुले असोज १५ गते हेटौंडा उपममहानगरपालिका शिक्षा महाशाखा घेराउ गर्ने, असोज १६ गते उपमहानगरपालिकाको गेटमा कालो पट्टी बाँधेर धर्ना दिने, असोज १८ गते शैक्षीक संस्थाको लेखा शाखामा ताला लगाउने र असोज १९ गते बुद्ध चोकमा प्रर्दशन गर्ने लगायतका कार्यक्रम तय गरेको जनाएका छन् ।
विद्यार्थी संगठनको मागलाई बेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले आफ्नो मागहरु पुरा नभए आम अभिभावक, विद्यार्थी सहित सडकमा उत्रने चेतावनी समेत दिएका छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









