Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न

एकसयभन्दा बढी काँग्रेसमा प्रवेश

cong-1-1498739936.JPG


१५असार,हेटौँडा । नेपाली काँग्रेस हेटौँडा १५ नम्बर वडा ईकाई समितिको आयोजनामा वडा स्तरीय कार्यकर्ता भेला तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।असार १५ को अवसर पारेर आज हेटौँडा १५ चुरियामाईमा आयोजना गरिएको कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्ने मतदाता र सहयोग गर्ने कार्यकर्ता एवं शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । 
 कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृह राज्यमन्त्री    इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई संस्थागत र विकास काँग्रेसको नेतृत्वमामात्र सम्भव भएको र  जनताको खुशी र समृद्ध बनाउनुनै काँग्रेसको मूलमन्त्र भएको बताए ।
हेटौँडा १५ नम्बर वडामा काँग्रेसबाट निर्वाचित अध्यक्ष महारत्न लामाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति विष्णु लामिछाने, जिल्ला प्रबक्ता प्रदीप कोइराला, सल्लाहकार रीता खनाल, काँग्रेस हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि बमबहादुर थिङ, गोविन्द भ्लोन, गणेश ब्लोनलगायतले बोल्नु भएको थियो । स्थानीय समाजसेवी गणेश ब्लोनसहित नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टी परित्याग गरी एकसयभन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् भने  कार्यक्रम मार्फत असार १५ को अवसरमा दही चिउरा खुवाइएको थियो  ।

cong-3-1498739937.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार