Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा १० हजार ८ सय १ जना अपाङ्ग

19551600_1336581973093776-1498740414.jpg

 

१५ असार,हेटौँडा । नेत्रहीन संघ, पुर्नस्थापन कार्यक्रम मकवापुरले मकवानपुरमा १० हजार ८ सय १ जना अपाङगता भएका व्यक्तिहरु रहेको तथ्याङ्क शार्वजनीक गरेको छ । नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रमको आयोजना र एन.ए.वि.पी नर्वे तथा प्लान इन्टरनेशनल नेपाल हेटौडा फिल्ड अफिसको सहयोगमा अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण–२०७४ नामक पुस्तकमा शार्वजनीक गर्दै मकवानपुर जिल्लाको एक उपमहानगरपालिका,एक नगरपालिका र ८ वटा गाउँपालीकाको  ८८ हजार १८ घर धुरीमा गरिएको सर्वेक्षणबाट  यो तथ्य शार्वजनीक गरिएको हो ।   जसमा ५ हजार २ सय ९ महिला,५ हजार ५ सय ९१ जना पुरुष र १ जना तेस्रो लिङ्गी अपांग रहेको पुस्तकमा जनाईएको छ ।  
सर्वेक्षण अनुसार  मकवानपुरमा  ४ हजार ५ सय २१ जना अल्पदृष्टि युक्त व्यक्ति , २ हजार ८ सय ६१ जना शारिरीक अपांगता भएका , ७ सय ८ जना दृष्टिविहिन भएका , ११ जना अटिजम भएका , ६ सय २५ जना बहिरा  , ८३ जना सुस्त श्रवण , ५ सय ४२, बौद्धिक अपांग , १ सय ४६, मनोसामाजिक अपांगता भएका ,२ सय ५२, ६ सय २३ बहुअपांग भएका, ३ सय ९२स्वर बोलाई सम्बन्धि अपांगता भएका र ३७ जना अन्य अपांगता भएका व्यक्ती रहेकोे पुस्तकमा जनाईएको छ ।
अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण–२०७४ नामक पुस्तकको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रम नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामासम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार