Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नारायणगढ मुग्लिन सडक खण्ड अझै अवरुद्ध 

29072016122650Mugling-roa-1498889556.jpg


 १७ असार,हेटौँडा ।  आज विहान ५ः३० बजे नारायणगढ मुग्लिन सडक खण्डस्थित चितवन इच्छाकामना गाउँपालिको कालीखोलामा  खसेको पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अझै अवरुद्ध  रहेको छ । 

अहिले एक्जाभेटरको प्रयोग गरी अबरुद्ध बाटो खोल्ने प्रयास भईरहेको भएपनि बाक्लो पहिरोका कारण बाटो खुल्न समय लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताए ।  यता सडक अबरुद्ध भएसगैँ त्रिभुवन राजपथ भएर सवारी साधन राजधानी पठाईएको  मकवानपुर प्रहरीले  जनाएको छ । 
पहिरोमा परी चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का ६१ वर्षीय एकबहादुर रानाको ज्यान गएको थियो  । पहिरो पन्छाईरहेको हेर्न गएका रानाको पहिरोले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक थापाले जानकारी दिए ।
 

19657100_1395672383801566-1498889556.jpg

नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएसँगै त्रिभुवन राजपथमा सबारी चाप बढेपछी मकवानपुरको सिमभञ्ज्याङमा देखिएको जाम ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार