१७ असार, हेटौँडा । हेटौंडा ५ पिप्लेमा रहेको सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाले आगामी ३ बर्षको लागि बजेट तथा योजना तर्जुमा शार्वजनीक गरेको छ । सस्थाका कार्यसमिति, ऋण, लेखा, शिक्षा, समावेसी तथा महिला उत्थान लगाएत उपसमितिका सदस्यहरुको पूर्ण बैठकले २०७६/७७ सम्मको लागि त्रिबर्षिय योजना तर्जुमा तयार पारेका हो ।
संस्थाका अध्यक्ष रणबहादुर काकीले आगामी बर्षहरुमा संस्थाले शेयर बृद्धिसंगै युवा स्वरोगजगारको लागि विभिन्न तालिमको आयोजना गर्ने लक्ष्य लिएको बताए । सहकारीहरुमा देखिएको आर्थिक तरलताको कारण सहकारी सञ्चालनमा समस्या हुँदै गएको बताउँदै अध्यक्ष कार्कीले शेयर सदस्यहरुलाई आर्थिक कारोबार शिक्षा समेत सञ्चालन गर्ने बताए । संस्थाले आगामी तीनबर्षभित्रमा ४१ करोड २७ लाख ७८ हजार कारोबार गर्ने र ३१करोडको हाराहारीमा संस्थाका सदस्यहरुमा ऋण प्रवाह गर्ने र चालु आर्थिक बर्षमा दुईहजार चारसय ५२ शेयर सदस्य रहेकोमा आगामी तीनबर्ष भित्रमा शेयर सदस्य बृद्धि गराई तीनहजार ३ सय ६४ पु¥याउने लक्ष्य लिएको अध्यक्ष कार्कीले बताए । कार्यक्रम संस्थाका अध्यक्ष रणबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















