२१ असोज, हेटौंडा । विकास र विनाशसंगसंगै रहने भएकाले विकास निर्माणको समयमा ध्यान पुर्याउन सकेमात्रै विपद्को जोखिम कम हुने बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।
बुधबार आइओएमको आयोजनामा भएको भर्चुअल बैठकमा सभामुख श्रेष्ठले विपद् ब्यवस्थापनको सन्दर्भमा ऐन निर्माण भएर मात्रै नहुने तर यसको कार्यान्वयनको पक्ष बलियो बनाउन सके विपद्को समयमा हुने क्षती कम हुने बताए ।
कार्यक्रममा पुर्व मन्त्री एवम् विज्ञ डा गंगाधर तुलाधरले विपद् ब्यवस्थापनको सन्दर्भमा गर्नु पर्ने कार्यहरुको विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा भाग प्रदेश सभा सदस्यहरुले सरकारले विपद्पछि राहत घोषणा भन्दा विपद्को पुर्व तयारीमा ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा आईओएमका मिसन चिफ लोरेना लन्डो , बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल , उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल , बागमती प्रदेशका उपसभामुख राधिका तामाङ , प्रदेश सभाका विभिन्न समितिका सभापति , प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


