Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघ मकवानपुर डा.केसीको पक्षमा: हेटौँडाको बुद्धचोकमा प्रर्दशन (तस्विरहरु)

20201008_172044-1602157153.jpg

२२ असोज, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुरले विहिबार अपरान्ह चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा हेटौंडाको बुद्धचोकमा प्रर्दशन गरेको छ । अपरान्ह ४ बजेदेखि करिब आधा घण्टा केसीको समर्थनमा नेविसंघले प्रर्दशन गरेको हो ।

प्रर्दशनमा गोविन्द केसीको जीवन रक्षा हुनुपर्ने, केसीको माग पुरा हुनुपर्ने, मेडिकल माफिया मुर्दावाद, कोरोनासंग लड्ने कि अराजकतासंग लगायतका नारा लगाइएको थियो । प्रर्दशनमा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला,कांग्रेस  जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमुख राजिव सुवेदी, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित  थापा, नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस संयोजक सन्तोष चौलागाईं, सहसंयोजक मिलन पुडासैनी लगायतको उपस्थिति रहेको थियो । 

20201008_172116-1602157154.jpg
20201008_174110-1602158248.jpg
20201008_174110-1602158248.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार