Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महिला उद्यमीको राष्ट्रिय भेला हेटौंडामा

IMG_1009-1498993790.JPG

१८ असार, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो असार २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने भएको छ ।

राष्ट्रिय भेलामा अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा महिला उद्यमीहरुको प्रवर्दनको विषयमा छलफल गरिने अाइतबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा जनाईएको छ । स्थानीय कार्यक्रमको संयोजक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौडामा कार्यक्रमको बारेमा सञ्चारकर्मींहरुलाई जानकारी दिएका थिए ।

देशभरीका  नगर उद्योग वाणिज्य संघमा आबद्ध तथा व्यवसायमा क्रियाशील करीब १ सय ५० जना महिला उद्यमीहरुको सहभागिता रहने कार्यक्रममा आ–आफ्नो क्षेत्रका समस्या, कानूनी रुपमा आएका व्यवधानहरुको बारेमा छलफल गरिने र छलफलको 
निष्कर्षलाई महिला उद्यमी घोषणा पत्रको रुपमा कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गरिने आयोजकले जनाएको छ । 

महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा महिला उद्यमीहरुको उत्पादनको समेत प्रदर्शनी गरिने जनाईएको छ ।

नेपालको कूल ग्राहस्थ उत्पादनको ५० प्रतिशत योगदान महिलाहरुको रहेको र हाल सञ्चालनमा रहेका सानातिना समेत गरी करीब २ लाख उद्योगहरु महिलाहरुकै नामबाट सञ्चालनमा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

थप समाचार