२५ असोज, हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलले गाँजा लगाउन प्रेरित गर्नु भनेको जेल पठाउनु भएको बताएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको जिल्ला समीक्षा बैठकमा बोल्दै उहाँले गाँजा लगाउनु नेपालमा कानूनी रूपमा अबैधानिक भएकाले गाँजा लगाउन प्रेरित गर्नु भनेको जेल पठाउनु भएको बताएका हुन् ।उनले गाँजा लगाउन प्रेरित गर्नेले गाँजा लगाए जेल जानू नपर्ने कानून बनाउनुपर्ने बताए ।
उनले कोरोना नियन्त्रणमा जिल्ला समन्वय समितिको भूमिका सम्मानजनक रहेको बताए।उनले आफ्नो भुमिकालाई आफैंले सशक्त बनाउनुपर्नेमा जोड दिए।जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खेुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेश सांसदहरू प्रेमबहादुर पुलामी, सन्तबहादुर प्रजा, ओम ग्लान,प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल,हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरे,जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी,नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा मकवानपुरका १० वटै स्थानिय तहका प्रमुख र उप-प्रमुखहरूको उपस्थिति रहेको थियो।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


