१८ असार, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले सिमेन्ट उद्योगले वातावरणिय पक्षलाई ध्यान नदिएको बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघ र राष्ट्रिय योजना आयोगका प्रतिनिधिबीच आइतबार भएको सिमेन्ट उद्योग पहुँच मार्ग विषयक छलफलमा कटुवालले सिमेन्ट उद्योगले खानी प्रयोग गर्दा वातावरणीय प्रभावलाई ध्यान नदिएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।
खानी क्षेत्रमा बनाईएका सडकले पहिरो, भू–क्षय, वन विनाश लगायतका विषयमा मद्धत गरेको भन्दै यसले खानी क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने जस्ता विषय छलफलमा आएका थिए । छलफलमा सहभागीले स्थानीयबासीलाई योग्यता अनुसार माथिल्लो तहसम्म रोजगारी दिन उद्योग व्यवस्थापनले तत्परता देखाउने नगरेको जनाईएको थियो ।
छलफलमा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले उद्योगले सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख चन्दन कुमार अमात्यले उद्योगहरुले कानूनीरुपमा मापदण्ड पूरा गरेको वा नगरेको विषयमा अनुगमन आवश्यकता रहेको बताए ।
आयोगका उपसचिव चित्राङ्गत बरालले उद्योगहरुका लागि बनाईएका सडकहरुको अवस्था र यसले पारेको प्रभावका विषयमा प्रतिवेदन तयार गर्ने बताएका थिए ।
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...













-1780-1781487498.jpg)




