२८ असोज, हेटौंडा । राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर अध्यक्ष मधु अधिकारीले पार्टीको जिम्मेवारी छाडेका छन् ।
जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा जिल्ला अध्यक्षको पद उनले पूर्व जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा उनले एक व्यक्ति एक पदको अवधारणा अनुसार न्यौपानेलाई पद हस्तान्तरण गरेको जनाएका थिए ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले केन्द्रीय सदस्यको जिम्मेवारीबाट पनि अलग भएको जनाएका छन् । संचारमाध्यममा कुरा गर्दै उनले आफ्नो व्यवहारिक र घरायसी कारण आफुले जिल्लादेखि केन्द्रीय सदस्यको जिम्मेवारीबाट पनि राजिनामा दिएको बताएका छन् । आफुले पार्टी नछोडेको दावि समेत गरे । उनले आफुले पार्टीलाई एउटा उचाईमा पु¥याएको समेत बताए ।अधिकारीले केन्द्रीय र जिल्लाको जिम्मेवारी छोडेसंगै उनी अर्को पार्टी प्रवेश गर्ने चर्चा बजारमा शुरु भएको छ ।उनी नेपाली कांग्रेस प्रवेश गर्न लागेको बजारमा चर्चा शुरु भएको हो । यसअघि निर्वाचन अघि पनि अधिकारी कांग्रेस प्रवेश गर्ने चर्चा चलेपनि त्यो चर्चामै सिमित भएको थियो ।
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

















-1784273395.jpg)
