३० असोज, हेटौंडा । यूईएफए गोल्डेन बोई अवार्डका लागि २० युवा खेलाडीको सूची सार्वजनिक भएको छ ।
यूईएफएले बिहीबार युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २० युवा खेलाडीको सूची सार्वजनिक गरेको हो ।
यूईएफएले सार्वजनिक गरेको सूचीमा बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्ड, डर्टमण्डको जाडोन सान्चो, बार्सिलोनाका अन्सु फाती, म्यानचेस्टर युनाईटेडका मासन ग्रीनउड, म्यानचेस्टर सिटीका फिल फोडेन, सिटीकै फेरान टोरेस, आर्सनलका बुकायो साका रहेका छन् ।
यस्तै उल्भ्सका फाबियो सिल्भा, रियल मड्रिडका रोड्रिगो, रियलकिया भिनिसियस जुनियर, बार्सिलोनाका सेर्जिनो डेस्ट, रेनसका इडुवार्डो, पीएसजीका मिचेल बाकर, लिलका जोनाथन डेभिड, बायर्न म्युनिखका अल्फान्सो डेभिस, अयाक्सका रायन ग्राभेनबेर्च, चेल्सीका कलुम हड्सन ओडोई र साल्जबर्गका डोमिनिक रहेका छन् ।
अवार्डका लागि मनोनित सबै खेलाडी २१ वर्ष मुनिका हुन् । यस पटक डर्टमण्डका हालाण्डलाई मुख्य दाबेदार मानिएको छ । यस्तै च्याम्पियन्स लिग विजेता बायर्नका डेभिस र बार्सिलोनाका फातीलाई समेत मुख्य दाबेदार मानिएको छ ।
यस अवार्ड यस अघि वायन रुनी, पाउल पोग्बा, रहिम स्ट्रर्लिङ, मारियो बलाटेली, इस्को, एन्थोनी मार्सियल, म्याथिस डी लिग्ट, केलियन एमबाप्पेले जितिसकेका छन् ।
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















