Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्लिस प्रिमियर लिगः क्रिस्टल र ब्राइटनको बराबरी

1603033130kristal-1603072028.jpg

३ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा क्रिस्टल र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिस्टलले बराबरीमा चित्त बुझाउनु परेको हो ।
खेलको १९ औं मिनेटमा विलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई १–० को अग्रता दिलाए । ब्राइटनका खेलाडीले मिची बात्सुयाईलाई पेनाल्टी क्षेत्रमा लडाएपछि क्रिस्टलले पेनाल्टी पाएको थियो ।
तर खेलको ९० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । यस्तै खेलको इन्जुरी समयमा लेविस डंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै क्रिस्टलले ५ खेलमा ७ अंक जोडेको छ । क्रिस्टल तालिकाको १२ औं स्थानमा रहेको छ । ब्राइटन ४ अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

थप समाचार