Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

1601189755tekwando_aso-1603109070.jpg

३ असोज, हेटौंडा । नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द भएको छ ।
संघले एक विज्ञप्ति निकाल्दै सोमबारबाट अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरेको जानकारी दिएको छ ।
कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ । 
यस अघि संघका दुई कर्मचारीलाई कोरोना देखिएपछि दुई साता बन्द रहेको कार्यालय असोज २५ गतेबाट खुलेको थियो । 
कोरोनाको कारण केन्द्रीय कार्यालय खुलेपनि तेक्वान्दो खेलका गतिविधि ठप्प रहेको छ । यसैविच संघले सचिवालय अन्तर्गत रहेका सेवाहरु इमेल वा फोनबाट गर्न सकिने जनाएको छ ।
 

121666296_280515269303118-1603109070.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

थप समाचार