Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजपा नेपालद्धारा दल दर्ता

19858571_1525876670836967-1499433367.jpg

 
२३ असार,हेटौँडा । पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेको राजपा नेपालले असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजरगरी  शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।  

स्वतन्त्रबाट उम्मेदवारी दिएर दोस्रो चरणको चुनावमा  प्रदेश नम्बर ५ को कपिलवस्तु र रूपन्देही गरी दुई ठाउँमा जित हासिल गरेको राजपा नेपालले तेस्रो चरणको चुनावमा भाग लिने तयारीको लागी  दर्ता गराएको राजपा श्रोतले बताएको छ । 
यद्यपी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य रहेका  महेन्द्रराय यादवले दल दर्ता गर्दैमा  निर्वाचन भाग लिनुपर्छ भन्ने नभएको उल्लेख गरे  यता  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजपा नेपालले  दल दर्ता गरेकोमा स्वागतयोग्य रहेको बताए ।

rjp_darta-1499433367.jpg

दल दर्ता गराएपछी प्रतिक्रिया दिदै राजपा नेपालका महन्त ठाकुर लगायतका नेताहरु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार