File Photo
१३ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफुहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका हुन् । उनले आफू र श्रीमति गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको र चाँडै नै कारोना परास्त गरी पुनः नियमित कामकाजमा फर्कने जनाएका छन् ।
उनले लेखेका छन्-'२०७७ कार्तिक ६ गते कोरोना पोजेटिभ देखिएपछि ७ गतेबाट श्रीमति सहित म गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत छौं। गत वर्ष गंगालालमै मैले मुटुको एन्जिओप्लाष्टि गरेको थिएँ । कोरोना संक्रमित भएर यहाँ उपचाररत रहँदा पार्टिका आदरणिय अग्रज तथा समकालिन नेतृत्व, आम कार्यकर्ता, कर्मचारी, संचारकर्मि एवम् शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता ब्यक्त गर्नुभएको छ । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि समाजिक संजाल, मोबाईल एमएमएस र विभिन्न माध्यमबाट यहाँहरुले गर्नु भएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोना विरुद्धको लडाँईमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार ब्यक्त गर्न चाहान्छौं । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउदैं पनि हामी कोरोना संक्रमित भयौं । यसर्थ कोरोना महामारिको संवेदनशिलतालाई गम्भिरता साथ लिदैं समाजिक दुरी सहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न सम्पुर्णमा अनुरोध गर्दछु । हाल हामी दुबै जनाको अवस्था सुधारोन्मुख छ । चाँडै नै कारोना परास्त गरी म पुनः नियमित कामकाजमा फर्कने जानकारी गराउदैं उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मिप्रति समेत धेरैधेरै आभार ब्यक्त गर्दछौं ।'
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

















-1784273395.jpg)
