Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वीपि स्मृती दिवसमा विचार गोष्ठी

19814087_1345227592229214-1499496045.jpg

२४ असार, हेटौँडा । ३६ अौं वीपि स्मृती दिवसको सन्र्दभमा वीपि विचार समाज मकवानपुरले वर्तमान अवस्थामा वीपि विचारको सान्दर्भिकता बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ । 

नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापती माईकल रामचन्द्र अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापती रघुरमण न्यौपाने, नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य प्रदिप कोईराला, हेटौँडा अस्पतालका अध्यक्ष रमेश गिरी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडा ,तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, वीपि विचार समाजका सदस्य हरी प्रसाद पौडेल लगायतकाले वीपि को विचारलाई चर्चा गर्दै काँग्रेसले वीपिको विचारलाई बिर्सदै गएकोले वीपिको विचारलाई अवलम्बन गर्नु पर्नेमा जोड दिए ।

वीपि विचार समाज मकवानपुरका कार्यवाहक सभापती विष्णु दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसको भातृ संगठनका पदाधीकारी लगायत अन्य व्यक्तीहरुको उपस्थिती रहेको थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार