Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विभिन्न पार्टी परित्याग गरी २९ जना कांग्रेसमा प्रवेश

20201104_162255-1604486232.jpg

१९ कार्तिक, हेटौंडा । हेटौंडा-१५ स्थित घट्टेदमारमा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीलगायतले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । 
कांग्रेस नगर सभापति पराजुलीको प्रमुख आतिथ्यतामा घट्टेदमारमा निर्मित खेलमैदान उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम भएको थियो । उक्त स्थानमा खेल मैदान निर्माण गर्न  नेपाली कांग्रेसका नेता उत्सब ईटेनीले डिजेल सहयोग गरेका थिए । 
कार्यक्रमकैबीच कृष्ण बहादुर गाङ्वाको सभापतित्वमा पार्टीको १३ सदस्यीय घट्टेदमार टोल समिति गठन गरिएको थियो । कार्यक्रममा काँग्रेस नेता उत्सब ईटेनी, १५ नम्बर वडाका निर्वाचित अध्यक्ष महारत्न लामा, घनेश्याम नेपाल, इन्द्रबहादुर भ्लोन, आकाश गोले, सिद्धान्तलामा लगायतको आतिथ्यता रहेको थियो । 
कांग्रेस हेटौंडा-१५ सभापति नबराज घलानका अध्यक्षतामा भएको कार्यक्रमकाबीच खेलाडीहरुलाई फुटबलसमेत हस्तान्तरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार