२० कार्तिक, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधानले मानव अधिकारका विषयहरुमा सम्बोधन गरे पनि सरकारले कार्यान्वयनको पाटो बलियो बनाउन सके मानव अधिकार उल्लंघनका घटनामा कमी आउने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तकको बिहीबार जुम प्रविधि मार्फत विमोचन गर्दै सभामुख श्रेष्ठले जनतामा चेतनाकोस्तर विकास गर्न सरोकारवाला निकायले पनि उत्तिकै ध्यान पुर्याउन सके मानवअधिकार उल्लंघनका घटनामा उल्लेख्य कमी आउने बताए । बागमती प्रदेशमा विगतका वर्षहरु भन्दा यस आर्थिक वर्षमा मानवअधिकार उल्लंघनका घटनामा कमि आएको उनको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेशभित्र आर्थिक वर्ष २०७६÷७७ मा ६८ वटा मानव अधिकार उल्लंघनका विषयमा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयमा उजुरीहरु परेको र सबैभन्दा बढी उजुरीहरु काठमाण्डौ जिल्लाबाट प्राप्त भएको कार्यक्रममा जानकारी दिईएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













