२१ कार्तिक,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ।नजिकिदै गरेको शुभ दीपावलीको अवसरमा सहीद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठान मनहरी गाउँपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
सहीद प्रीतकुमार मोक्तानको योगदानलाई जीवन्त राख्नुको साथै भ्रातृत्वको सम्बन्ध र फुटबलको विकासको लागि खेल आयोजना गरिएको प्रतियोगिता संयोजक हेलिस मोक्तानले जानकारी दिएका छन् । आज हुने उदघाटन खेल परिवर्तनशिल युवा क्लव र च्यापल यूथ क्लवको बीचमा हुने आयोजकले जनाएको छ ।
बिजेताले नगद २० हजार तथा उपबिजेताले १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।हरेक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको लागि करिब साढे २ लाख खर्च हुने अनुमान रहेको छ ।मनहरी गाउँपालिका १ नम्बर वडा कार्यालयसहित विभिन्न व्यक्ती तथा संस्थाबाट आर्थिक सहयोग प्राप्त भएको संयोजक मोक्तानले बताए। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको जनाइएको छ।
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

















