Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपाको विवाद समाधान गर्न मकवानपुरका नेकपा नेताहरुको माग

20201106_184936-1604667944.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवाद समाधान गर्न मकवानपुरका नेकपा नेताहरुले माग गरेका छन् । 
शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टीभित्रकोे कसैको पनि हित नहुने र जनताका ईच्छा आकक्षा, सहानुभुती धारासायी हुने हुदा यस्ता कार्य तत्काल रोक्न उनीहरुले माग गरेका छन् । विवाद गरिरहने हो भने आम कार्यकर्ताको तहवाट नेतृत्वलाई सबैले आ-आफ्नो ठाँउबाट दबाब श्रृजना गर्नपर्ने पनि विज्ञप्तिमा जनाइएको छ । माथिल्लो नेतृत्वले नेतृत्व हस्तान्तरण गरेर समस्या समाधान हुन्छ भने यसतर्फ पनि सोचविचार गर्न पनि विज्ञप्तिमा नेताहरुले आग्रह गरेका छन् । 
संयुक्त प्रेश विज्ञप्ति प्रकाशित गर्नेहरुमा नेकपा मकवानपुर जिल्ला कमिटी, सदस्यहरु,  विभिन्न गाँउपालिका अध्यक्ष लगायतका रहेका छन् । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्यहरु, ध्रुब प्रसाद चौलागाई, गौतम बुद्ध लामा, खेमराज मगर, लोकनाथ गौतम, सरोज खनाल, शंकर राई,  श्याम सुन्दर परियार, कल्याण विक्रम घलान, कृष्ण प्रसाद चौलागाई, विजी गौतम प्रवासी, विनोद रिजाल, उपेन्द्र अधिकारी, आत्माराम मुक्तानले समस्या समाधानको माग गरेका छन् ।
त्यसैगरी नेकपा बकैया गाँउपालिका अध्यक्ष नारायण तिमल्सिना धियाल, ईन्द्र सरोवर गाँउपालिका अध्यक्ष ऋषीराम पुडासैनी, बागमती गाँउपालिका सचिब उत्तम पौडेल, मनहरी गाँउपालिका सचिब हेमलाल उप्रेती,  बागमती प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य विनोद महर्जन, मकवानपुर काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष जगत कुमार थिङ समेत रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार