Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रौतहटमा मंसिर १७ गतेसम्म निषेधाज्ञा जारी

DAO-Rauthat-scaled-1604716806.jpg

२२ कार्तिक, रौतहट । रौतहट जिल्लाभरी लागू हुनेगरी अगामी मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । 
जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा कोरोनाबाट मर्नेको संख्या र संक्रमित बढेसँगै निषेधाज्ञा जारी गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी मंसिर १७ गते सम्मको लागी निषेधाज्ञा जारी गरिएको हो ।
दिपावली छठ तथा बागमती नदीमा लाग्ने पूर्णिमा पर्वमा भीडभाड नगरी यसवर्ष घरमै बसेर चाडपर्व मनाउन प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 
निषेधाज्ञा अवधिमा सार्वजनिक खेलकुद, नाच तमासा, मेला भिडभाड, जात्रा महोत्सव, भोज भतेर, हाटबजार, सभा र जुलुस प्रदर्शन नगर्न अनुरोध गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार