२७ असार, हेटौंडा । नेपाल नेत्रहिन संघ, नेत्रहिन पुर्नस्थापना कार्यक्रम मकवानपुरले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर र ह्विल चियर र निर्व्याजी ऋण सहयोग ऋण प्रदान गरेको छ । आयआर्जनको स्रोतको विकासका साथैं आत्मसम्मान र परिवारको आर्थिक पक्ष बलियो बनाउने उद्येश्यले बकैंया गाउँपालिका वडा नम्बर ३ र ४ मा ह्विल चियर र निर्व्याजी ऋण प्रदान गरेको हो ।
बकैंया गाउँपालिका वडा नम्बर ३ का एकैं परिवारका उत्तर घिसिङ, ज्ञानीमाया घिसिङ र टोकबहादुर घिसिङलाई २ थान ह्विल चियर प्रदान गरिएको छ । नेत्रहिन पुर्नस्थापना कार्यक्रमका क्षेत्र निर्देशक प्रेम महर्जनले एक कार्यक्रमका बिच ह्विल चियर प्रदान गरेका थिए । संघले छतिवनका दृष्टिविहीन पदमबहादुर विश्कर्मा र बकैया गाउँपालिका वडा नम्बर ४ पाङदुेरेका राजकुमार राइलाई आयमुलक कार्यका लागि १५ हजार रुपिया निब्र्याजी ऋण पनि प्रदान गरेको फिल्ड सुपरभाईजर जीवन डल्लाकोटीले बताए ।
संघले दृष्टि विहीनलाई निर्व्याजी ऋण प्रदान गर्नुका अलावा दृष्टिविहीनलाई उपचार सहयोग, विद्यालय र क्याम्पसका विद्यार्थीलाई छात्रवृति, सङ्गठन विस्तार कार्य पनि आफूहरुले गरिरहेको क्षेत्र संयोजक महर्जनले बताए । यसअघि, हेटौंडाको बस्तीपुर, हटिया, भीमफेदी, कोगटेका गरी १३ जना दृटिविहीनलाई आयआर्जनमा सघाउ पुर्याउन १० हजार देखि २५ हजार रुपियासम्म निर्व्याजी ऋण सहयोग गरिएको संघले जनाएको छ ।
मकवानपुरमा अपाङ्गताको अवस्थाबारे ४० जना गणकले पाँच महिनामा तथ्याङ्क सङ्कलन गरेको थियो । जसमा सबै प्रकारका अपाङ्गता भएका व्यक्ति १० हजार ८ सय १ जना रहेको पत्ता लागेको थियो । यसमध्ये ४ हजार ५ सय ६ जना निको हुने दृष्टिविहीन र ७ सय ८ जना निको नहुने दृष्टिविहीन रहेको पाइएको थियो ।
गुगल तस्विर
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















