Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महासंघको प्रदेश संरचना व्यवस्थित गर्नु मेरो मूख्य एजेण्डाः न्यौपाने

IMG-1c7e8c14d60dbb815d26a-1606045519.jpg

७ मंसिर, हेटौंडा । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यका उम्मेदवार राजकुमार न्यौपानेले महासंघको प्रदेश संरचनालाई स्थापित र व्यवस्थित गर्नु आफ्नो मूख्य एजेण्डा भएको बताएका छन् ।
आफ्नो उम्मेदवारीबारे हेटौंडामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश संरचनालाई व्यवस्थित गर्ने आफ्नो मुख्य एजेन्डा भएको बताएका हुन् । उनले प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघलाई बलियो र व्यवस्थित बनाउन सचिवालय र कार्यालयहरु स्थापना गर्न आफुले कार्यकाल खर्चिने बताए । प्रदेश उद्योग वाणिज्य संघको भवन निर्माण गर्दै प्रदेशको राजधानी हेटौंडामा नै सचिवालय स्थापना गर्नलाई समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
उद्योग व्यवसायमा पछिल्लो समय देखिएको विषम परिस्थितिको अन्त्य गर्दै औद्योगिक वातावरण सहज बनाउन आफुले समन्वयकारी खेल्ने उनको दावि छ । आफुले विजय हासिल गरे बागमती प्रदेशमा लगानी भित्र्याउन पहल गर्ने बताउँदै उनले  हेटौंडा र सिन्धुलीमा सरकारले बनाउन लागेको औद्योगिक क्षेत्रमा विदेशी लगानी ल्याउन समन्वय गर्ने बताए । उद्योगी र श्रमिकबीच देखिएका समस्या नीतिगत रुपमै समाधान गर्न पनि आफुले काम गर्ने उनको दावि थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार