१२ मंसिर,हेटौँडा । बागमती प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेशले पेश गरेको माग जायज भएको बताएका छन ।
महासंघ बागमती प्रदेशले बुझाएको ज्ञापनपत्र बुझदै गदै मन्त्री नेपालले सो कुरा बताएका हुन । सामुदायिक वनले बनको क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै मन्त्री नेपालले अव सामुदायिक वनले आयआर्जन तर्फ आफूलाई परिवर्तन गर्नुपर्ने बताए।स्थानीय क्षेत्रको विकास निर्माण स्थानीय तहले गर्ने र सामुदायिक वनले आयआर्जन,रोजगार, उत्पादन लगायतका क्षेत्रहरुमा काम गर्नुपर्ने उल्लेख गरे।मन्त्री नेपालले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको बताउदै तीनै तहबिच सकारात्मक पहलको आवश्यकता रहेको कुरामा जोड दिए ।
'बागमती प्रदेशमा कागज कारखानाको आवश्यकता रहेको औल्याउदै महासंघले यसमा नेतृत्वदायी भूमिका खेल्नु पर्ने समय आएको छ-मन्त्री नेपालले भने। उनले नेपालमा दैनिक ४ सय टनको कागज आवश्यकता पर्ने र अहिले दैनिक २ सय टन मात्र कागज उत्पादन भैरहेको र यसमा सामुदायिक वन समूहलाई आवद्ध गराउनुपर्ने बताए।
त्यसैगरी कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव सिन्धु ढुङगानाले मन्त्रालय र महासंघ मिलेर काम गर्नुपर्नेमा जोड दिए । सचीव ढुङगानाले उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताए।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













