Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको कैलाशमा ४७ जना कांग्रेसमा प्रवेश

20201201_061657-1606782902.jpg

१६ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका ५ गोलढुंगामा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कैलाश ५ का वडासभापति एवं जिल्ला सदस्य रत्नबहादुर गोलेको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। 

कार्यक्रममा मकवानपुर कांग्रेसका प्रवक्ता प्रदिप कोइराला, सल्लाहकारहरु उमा दाहाल, भरत पराजुली, महासमिति सदस्य भरत लामा, बागमती प्रदेशसभा सदस्य सन्त चेपाङ, जिल्ला सदस्यहरु मिरा स्याङतान, दीपेन्द्र मल्ल, प्रदेश २ ख का क्षेत्रीय सभापति लोक मुक्तान, क्षेत्रीय सदस्य तथा कैलाश १० का वडाअध्यक्ष माणिकलाल मुक्तान, कैलाश ६ का वडाअध्यक्ष ठूलोकान्छा लामा, कैलाश ७ का वडाअध्यक्ष राजेन्द्र घिसिङ, कैलाश ६ का वडासभापति कृष्णबहादुर मुक्तान, कैलाश १ का वडासभापति शिवराज मुक्तान, विद्यार्थी नेता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका  थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार