Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजतन्त्र ब्युताउन राप्रपा मकवानपुरको हेटौँडामा मोटरसाइकल र्याली

RPP-1606787373.jpg

१६ मंसिर,हेटौँडा।  राप्रपा मकवानपुरले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्न हेटौँडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ।  

मंसिर १९ गते शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको राप्रपा मकवानपुरका हेटौँडा  नगर सभापति गुरु प्रसाद सापकोटाले बताएका छन्।  

हेटौँडा-५ पुष्पलाल पार्कमा रहेको पार्टी कार्यालयबाट सुरु हुने र्यालीले हेटौँडा बजारको परिक्रमा गर्ने जनाइएको छ। र्यालीमा राप्रपाका केन्द्रीय अध्यक्ष सहितको नेताहरुको सहभागिता रहने जनाइएको छ। 

गत आइतबार २०४७ सालको संविधान पुर्नस्थापनाका लागी र राजा आउ देश बचाउ भन्दै राष्ट्रिय प्रजातन्त्रीक गठबन्धन (एन डिए) ले हेटौँडा बृहत्  मोटरसाइकल र्याली सहित प्रर्दशन गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार