Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताले नै राजतन्त्रको माग गरिरहेका छन् : राप्रपा

Photo1-1607075991.jpg

१९ मंसिर, हेटौंडा । राजतन्त्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली निकालेको छ ।
राप्रपा मकवानपुरको पार्टी कार्यालयबाट शुरु भएको र्यालीले हेटौंडाको कान्तिलोकपथ, पारिजातपथ, मेनरोड, बसर्पाक, बुद्धचोक, सिमाचोक लगायतका क्षेत्र परिक्रमा गरेको थियो । कार्यक्रममा सहभागीहरुले राजतन्त्र कायम गर, गणतन्त्र खारेज गर, हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज गर, भ्रष्ट्रचार अन्त्य गर जस्ता नारा लगायतका थिए । 
र्यालीपछि सिमाचोकमा भएको कोणसभामा बोल्दै राप्रपाका केन्द्रीय सदस्यहरु मधु अधिकारी, राजाराम वर्तौला, नवराज विष्ट, युवक संगठनका शुक्रराज प्रजा लगायतले वर्तमान सरकार जनताको हितमा भन्दा कुर्सी मोह र भ्रष्टाचारमा डुबेको बताएका थिए । उनीहरुले देश अहिले अभिभावकविहिन भएको भन्दै जनताले राजतन्त्रको माग गरिरहेको बताएका थिए । राप्रपाले विगतदेखि नै हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएको भन्दै उनीहरुले अहिले यो आवाज जनस्तरबाट समेत उठेको बताएका थिए । 
कार्यक्रम जिल्ला अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार