२२ मंसिर, हेटौंडा । एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्सिङको प्रक्रियामा रहेको विभागीय टिम आर्मीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बेग्लै फुटबल क्लब दर्ता गरेको छ ।
त्रिभुवन आर्मी क्लबको नामबाट नेपालको शीर्ष डिभिजनको फुटबल खेलिरहेको आर्मीले राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेको हो । विभागीय टिमले राखेपमा ‘त्रिभुवन आर्मी फुटबल क्लब’को रुपमा नयाँ क्लब दर्ता गरेको छ ।
विभागीय टिम आर्मी यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल सहित सबै खेलमा सहभागी र प्रतिस्पर्धा गर्दै आएको छ ।
एएफसीको क्लब लाईसेन्स प्राप्तिका लागि आर्मी बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो । राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेर आर्मी व्यवसायीक फुटबल क्लबको रुपमा अघि बढ्ने संकेत गरेको छ ।
घरेलु फुटबलमा व्यवसायीक रुपमा अघि बढ्न आर्मीको वर्तमान नेतृत्व सकारात्मक देखिएको छ । योसंगै आर्मीले एएफसीको क्लब लाईसेन्सका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेको छ ।
प्रक्रिया समयमै अघि बढेको खण्डमा आर्मी एएफसीको क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बन्नेछ भने लाईसेन्सले आर्मीलाई एएफसीका प्रतियोगितामा सहभागीता जनाउन अवसर दिनेछ ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















