२२ मंसिर,हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्रको बकैया गाउँपालिका ६ को विकट स्थान ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् !
सोमबार बकैया गाउँपालिका ६ ज्यामिरेमा कांग्रेस वडा कार्यालयको आयोजनामा भएको वडा भेला तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा नेकपा तथा राप्रपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।कांग्रेस बकैया गाउँपालिका ६ का वडा सभापति सुशान भ्लोनको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा ९८ जना कांग्रेसमा प्रवेश गरेका हुन।
वडा भेला तथा क्रियाशिल भेला कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा,महासमिति सदस्य धर्मराज लामिछाने,प्रतिनिधिसभा १ का संघिय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सदस्य सेतेमान बल, बकैया गाउपालिका सभापति भूमिनन्द गौतम,बकैया गाउँपालिका सचिव लोकेन्द्र माझी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कांग्रेस जिल्ला सदस्य कृष्णप्रसाद दाहाल,हेटौडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला सहित कांग्रेस नेता कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)