Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडाको एफसी मुण्डियाललाई उपाधी

20201208_071930-1607391368.jpg

२३ मंसिर,हेटौँडा ।  सिरहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल  प्रतियोगिताको उपाधी हेटौंडाको एफसी मुण्डियाल क्लबले हात पारेको छ। 

सोमबार  काठमाडौंको चर्च ब्वाइज क्लबसँग सम्पन्न फाइल खेलमा चर्च ब्वाइजलाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडाका एफसी मुण्डियालले उपाधी हात पारेको हो ।अमीर श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिएको मुण्डियाललाई जिताउन  रबी थिङ र हमजतले एक-एक गोल गरेका थिए । विजयी बनेसगै  मुन्डियालले नगद २ लाख २२ हजार २सय २२  रुपैयाँ प्राप्त गरेको छ।उपविजेता चर्च ब्वाईजले  १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ। 

त्यसैगरी  प्रतियोगिताको उत्कृष्ट खेलाडी एफसी मुण्डियालका रक्षक जनक कार्की घोषित भए भने उत्कृष्ट गोलरक्षक एफसी मुण्डियालकै अनिष देउला घोषित भए ।विजयी खेलाडीहरुलाई पूर्वमन्त्री अजय नायक तथा कर्जन्हा नगरपालिका  सिरहाका उपमेयर ज्ञानु श्रेष्ठ लगायतले  पुरस्कृत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार